सञ्चार क्षेत्र महेन्द्रकालीन कानुनका भरमा चलिरहेको छ: सञ्चार मन्त्री गुरुङ
ललितपुर । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले देशमा लोकतन्त्र आएको लामो समय भइसक्दा पनि सञ्चार क्षेत्र महेन्द्रकालीन कानुनका भरमा चलिरहेको बताउनुभएको छ ।देश...