f.title

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरान । धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।इटहरीका वर्षा बुढाथोकी स...