चितवन,मंसिर २८- भरतपुरको धार्मिक तथा एतिहाँसिक क्षेत्र गणेशस्थानलाई गणेशधाम निर्माणका लागि आयोजना गरिएको धनधान्यचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ मा आज छैठौ दिन २ करोड ५२ लाख १० हजार रुपैंया आर्थिक संकलन भएको छ । आजसम्म करिब साढे ८ करोड आर्थिक संकलन भैसकेको महायज्ञ आयोजक मुल समारोह...
भादगाउँ– बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ । धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ । ब्रह्मायणी र नवदुर्गा द...








