काठमाडौं आएका शंकराचार्यले भोलि आद्य मन्दिरको उद्घाटन गर्ने
काठमाडौं,५ फागुन । महाशिवरात्रिका अवसरमा काठमाडौँ आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्ने भएका...

















