f.title

परशुरामधाममा रुद्राक्षका बिरुवा रोपण

डडेलधुरा, पुस २० गते । भगवान् विष्णुको छैटौँ अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोप...