f.title

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा, १४ भदौ : जनैपूर्णिमा  पर्वका अवसरमा  गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधन...