घरमा वा कार्यालयमा कछुवा किन राखिन्छ ? के छ यसको लाभ ?
काठमाडौं,१२ असोज । हिन्दू धर्म र वास्तु शास्त्रका अनुसार घरमा कछुवा राख्नु धेरै शुभ मानिन्छ। यसले घरमा खुशी, समृद्धि र सकारात्मक ऊर्जाको संचार गर्दछ। धार्मिक मान्यता अनुसार भगवान विष्णुको एक रुप कछ...

















