f.title

नवरात्रको छैटौँ दिन: कात्यायनीे देवीको पूजा आराधना गरिँदै

काठमाडौँ,३ कार्तिक । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् ...