f.title

चितवनमा गौ हत्याको बिरोधमा निस्कियो विशाल जुलुस

चितवन, भाद्र, २३ । धरानमा भएको गौवंश हत्याको विरोधमा नेपाल सन्त समाजको आह्वान तथा चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लाका ॐ कार परिवारको सक्रियतामा शनिबार चितवनमा वृहत ¥याली सहित प्रदर्शन गरिएको छ । ...