f.title

रानीमहलः नेपालको ताजमहल

सयौं वर्ष पछिका पुस्तालाई पनि आश्चर्यचकित पार्ने गरी सव्य कलाकृति, भवन, महल छोडेर गए । मुगल सम्राट शाहजहाँले आफेनी प्यारी बेगम, मुमताजको स्मृतिमा उनकै चिहान माथि प्रसिद्ध यमुना नदीको किनारमा पूरै स...