f.title

विवाह पञ्चमी महोत्सवमा जनकपुरधाम आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति जानकी मन्दिरमा

जनकपुरधाम – सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छिन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति जनकपुरधाम पुगेकी हुन् ।  सप्ताहव्यापी रामजानकी ...