चनौलीमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन सम्पन्न
चनौली,८ माघ । भारतको अयोध्यामा बनेको राम मन्दिरमा भगवान् रामको प्राणप्रतिष्ठा भएको उपलक्ष्यमा भरतपुर महानगरपालिका १८ चनौली बजारमा भगवान् रामको भजनर्कितन सहित दिप प्रजल्वन गरीएको छ ।आज (सोमबार) धार्...