f.title

इच्छाकामना मन्दिर पुग्ने धार्मिक पर्यटक बढे

चितवन,२६ पुस । मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर चितवनको इच्छाकामनालाई चिनिन्छ । इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ ।...