f.title

मैनबत्ती बनाउँदै हुक्केडाँडाका विद्यार्थी

बैतडी। तिहारलाई लक्षित गरेर विद्यार्थी मैनबत्ती बनाउन जुटेका छन् । विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउने उद्देश्यले विद्यालयको अगुवाइमा  विद्यार्थीहरू मैनबत्ती बनाउन थालेका हुन् । विभिन्न शैक्षिक गत...