f.title

चितवनमा आजदेखी ४५ दिने व्युटिसिएन तालिम सुरु

चितवन,७ माघ । उद्योग वाणिज्य संघ चितवनको तालिम कक्षमा आज आधारभुत व्यूटिसियन तामिलको उद्घाटन भएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका वडा नं १ को कार्यालयको सयुक्त आयोजनामा गरिएको हो ...