स्वर्गीय सापकोटाको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न
भरतपुर,२० मंसिर । सामाजिक एवम् धार्मिक व्यक्तित्व स्वर्गीय टिकाकुमारी सापकोटाको सम्झनामा जेष्ठ नागरिक समूह भरतपुर १९ द्वारा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।सामाजिक एवम् धार्मिक व्यक्तित्व प्रजापत...


















