f.title

चितवनमा गाईको मृत्यु भएपछि मान्छेको जस्तै काजक्रिया गरियो

चितवन,२५ भदौ । गाईको पनि मृत्यु पछि मान्छेको जस्तै काजक्रिया हुन्छ भन्दा अचम्म लाग्न सक्छ तर चितवनको राप्ति नगरपालिका वार्ड नम्बर ३ पसौनिमा गाईको मृत्यु पछि मान्छेको जस्तै काजक्रिया गरिएको छ । चितव...